Live on
Your Voice, Your Power
रुपन्देही– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश नयाँ व्यवस्थामा प्रवेश गरेको लामो समय नभएको भन्दै केहीले चमत्कार नै हुनुपर्थ्यो भन्दै नकारात्मक टिप्पणी गर्न लागि परेको बताएका छन् । तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले नयाँ संविधान अनुसार चुनाव भएर तीन तहको सरकारले काम थालेको दुई वर्ष…