समाचार « Khabarhub

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं- वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।   संवैधानिक राजसंस्थासहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राजावादी समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । हिन्दु अधिराज्य नेपाल पुनः स्थापना गर्न र धार्मिक सद्भाव कायम गर्न उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म धार्मिक सद्भाव र्‍याली समेत निकालेका थिए । प्रदर्शनमा…