समाचार Archives | Page 7959 of 8627 | Khabarhub Khabarhub

लकडाउन वैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

काठमाडौं- सरकारले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशमा लकडाउन गर्ने घोषणा गरेको थियो । यसबीचमा देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।