समाचार « Khabarhub

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा रियल मड्रिड विजयी भएको छ । भिल्लारियलमाथि रियलले २–० गोलको जित निकालेको हो । रियलको जितमा केलियन एम्बाप्पे नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवात अर्थात् ४७ मिनेटमा रियलका लागि एम्बाप्पेले अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्तिम अर्थात् अतिरिक्त…