Live on
Your Voice, Your Power
भोजपुर- दशैँलाई लक्षित गरेर पौवादुङमा गाउँपालिकाले वडास्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको छ । स्थानीयको सहजताको लागि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । चाडवाडको बेलामा ज्येष्ठ तथा असक्त नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यले अभियान सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । नागरिकलाई स्थानीय सरकार भएको अनुभूति…