Live on
Your Voice, Your Power
काठमाडौं– विहीबार नेपालको पहिलो भू उपग्रह प्रक्षेपण गरिँदैछ । बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अमेरिकाको भिर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट अन्तरिक्षतर्फ प्रक्षेपण हुनेछ । नेपाली स्याट–१ नामक भू उपग्रहको प्रक्षेपणको अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिष्ट्रेसन नासाले आफ्नो साइटबाट प्रत्यक्ष प्रसारण गर्नेछ । नार्थट्रोप ग्रुमान सिग्नस नामक मालवाहक अन्तरिक्ष यानबाट प्रक्षेपण हुने…