Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय महिला टोली चौथो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विराटनगरस्थित शहीद रंगशालामा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई पराजित गर्दै चौथो पटक फाइनलमा पुगेको हो । आज (बुधबार) भएको सेमिफाइनल खेलमा श्रीलंकालाई ४—० गोल अन्तरले पराजित गरेको थियो । खेलमा सुरुवाति दबाब कायम गर्न सफल रहेको नेपालले गोलका लागि भने ४२ औं मिनेटसम्म…