समाचार « Khabarhub

अपडेट : गुल्मीमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ को मृत्यु

गुल्मी- गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड न ५ टाहाटिम आटिपाटामा शुक्रबार साँझ पहिरोले घर बगाउँदा एकै घरका ४ जनाको ज्यान गएको छ । लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय राजु बोटेको घर बगाउँदा चार जनाको ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए । पहिरोमा परेर राजु बोटेकी श्रीमती र दुई छोरा र एक छोरीको…