समाचार Archives | Page 799 of 8264 | Khabarhub Khabarhub

देश र जनताको हितमा काम गरौँ : माधव नेपाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षमताअनुसार देश र जनताको हितमा काम आग्रह गरेका छन् । मध्यपुरथिमिमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा भक्तपुर सूर्यविनायक निवासी साहित्यकार छन्दविज्ञान निरौलाद्वारा लिखित ‘सगरमाथाको काखबाट इतिहास नियाल्दा’ पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् । “जे गरौँ, जताबाट गरौँ, जसले जे गर्न सक्छ…