Live on
Your Voice, Your Power
काठमाडौं – केही सातायता निरन्तर रुपमा बढिरहेको सुनको मूल्य शुक्रवार पनि बढेको छ । शुक्रवार सुनको मूल्य बढेर झण्डै एक लाख नजिक पुगेको हो । शुक्रवार मूल्य ९९ हजार ३०० सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । सुनको मूल्य नेपालमा यति धेरै पुगेको यो…