Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र केही समस्या देखिए पनि आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् । बिहीबार वाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी भित्र समस्या भएपनि त्यो समाधान हुने बताए । ‘तपाईंहरु यहाँ आउँदा मनमा धेरै आशंका लिएर आउनुभएको होला । अखवारहरुमा…