Live on
Your Voice, Your Power
काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले अर्धशतक बनाएका छन् । पाँचौक्रममा ब्याटिङ गर्न आउका झाले ३६ बलको सामना गर्दा तीन चौका र चार छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । ४५ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा २६५ रन बनाएको छ । https://khabarhub.com/2026/12/1023664/