समाचार Archives | Page 800 of 8261 | Khabarhub Khabarhub

अवैध सुनसहित न्यूरोडबाट दुई भारतीय नागरिक समातिए

काठमाडौं- अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढा बस्ने भारत पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुर ठेगाना भएका ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदनापुर समङ थाना ठेगाना भएका ३० वर्षीय आनन्द साहु रहेका छन् । काठमाडौं न्यूरोड लगायत विभिन्न स्थानहरूमा अवैध…