Live on
Your Voice, Your Power
काठमाडौं- चीनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा पहिले छिमेकी मुलुकहरुलाई सहयोग गर्ने जनाएको छ । नेपाल, अफगानस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीसहितको भिडियो कन्फरेन्समा चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । छलफलमा वाङले चीनले भविष्यमा कोरोना भाइरसको भ्याक्सिन ल्याए छिमेकी मुलुकहरुलाई…