Live on
Your Voice, Your Power
दैलेख– दैलेखकको गुराँस गाउँपालिका–१ पातलखोलामा १ मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले मिनी ट्रक दुर्घटनाबाट ३ जनाको मृत्यु भएको जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाको छ ।