समाचार « Khabarhub

पाँच मन्त्रालयद्वारा पहिलो चौमासिकको प्रगति विवरण प्रस्तुत, कस्को कति ?

काठमाडौँ–  राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठकमा विभिन्न मन्त्रालयहरुले पहिलो चौमासिकको प्रगति विवरणको प्रस्तुत गरेका छन् । आजदेखि शुरु भएको उपसमिति बैठकको पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकूद मन्त्रालयले प्रगति विवरण प्रस्तुत गरेका हुन् । जसअनुसार भौतिक…