Live on
Your Voice, Your Power
काठमाडौँ– कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजार बढीले लगाएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए । भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । प्रवक्ता प्रा डा गौतमका अनुसार प्रदेश नं १…