Live on
Your Voice, Your Power
काठमाडौं–भदौको चर्को घाम । हसिँलो मुहार, अनुहारमा चिटचिट पसिना । हातमा हम्मर अलि साबेल लिएर काठमा बुट्टा बनाउँदै थिइन् ललिता बानियाँ । ललितपुरस्थित एउटा घरको भुँइतलामा काम गरिरहेकी ललिताले अनुहार छोप्ने गरी शीरमा फेटा गुथेकी थिइन् । ‘सडकको धुलो भित्र आउने र काठमा हम्मरले ठोक्दा कहिलेकाहीँ काठको टुक्रा उफ्रेर अनुहारमा लाग्ने भएकाले फेटा बाधेको सुनाउँदै…