समाचार « Khabarhub

आजलाई बोलाइएको नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं- सत्तारुढ दल नेपाल क्म्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। अर्को बैठक पर्सि ६ गतेका लागि बोलाइएको छ। ‘आज तीन बजे हुने भनिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको छ’, कार्यलय…