समाचार « Khabarhub

मौद्रिक नीति सार्वजनिक : बैंकको ऋण पुससम्म तिर्न सकिने

काठमाडौं- नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण पुससम्म तिर्न सकिने बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरे । त्यस्दै मौद्रिक नीतिमा ऊर्जा क्षेत्रमा लगानी गरेका बैंकले ऊर्जा ऋणपत्र जारी गर्न सकिने व्यवस्था गरिएको गभर्नर अधिकारीले बताए । त्यस्तै…