Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरीले उजुरी लिन नमानेपछि रवि लामिछानेकी पत्नी निकिता पौडेल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेकी छिन् । सरकारी विद्युतिय प्रमाण किर्ते गरेको कसुरमा उजुरी दर्ता गर्न महानगरिय प्रहरी परिसर टेकु पुगेकी निकिताको प्रारम्भिर उजुरी लिएर छलफल पछि प्रहरीले फिर्ता गरेको थियो । प्र्रहरीले उजुरी दर्ता लिन नमानेपछि निकिता बुधबार अबेर जिल्ला सरकारी वकिलको कार्यालय…