Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताव आलामको मेद्दामा पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान भए कांग्रेसको सहयोग रहने बताएका छन् । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने कांग्रेसको प्रस्ट मान्यता रहेको देउवाको भनाइ छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा व्यक्त धारणाले केही अन्यौल…