समाचार Archives | Page 8062 of 8552 | Khabarhub Khabarhub

नेपालको भूकम्पीय इतिहास : सय वर्षमा ७ रेक्टर र ५ सय वर्षपछि ८ रेक्टरको भूकम्प !

काठमाडौं–वि.स. १९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा ठूलो विनाशकारी भूकम्प गएको थियो । यो भूकम्पले पुर्‍याएको क्षति र भूकम्पबाट बच्न अपनाउनुपर्ने विषयमा सचेतता अपनाउने लक्ष्यसहित २०५५ सालदेखि हरेक वर्ष नेपालभर माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै आइरहेको छ । सामान्यतया ३ रेक्टर स्केलभन्दा माथिका पराकम्पनमात्र मानिसले थाहा पाउने गर्छन् भने…