समाचार Archives | Page 8073 of 8282 | Khabarhub Khabarhub

१ सय केजी बुद्धचित्तको दानासहित चार जना पक्राउ

भक्तपुर– अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दानासहित चार जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-८ स्थित बा.२ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दाना फेला पारी ट्याक्सी चालक सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-७ बसुन्धरा…