समाचार Archives | Page 8075 of 8388 | Khabarhub Khabarhub

शताब्दी पुरुष भन्छन्ः दशैं मनाउने प्रवृत्ति फेरियो, पहिले जस्तो छैन् अहिले

काठमाडौं-‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पुजा आनन्दको वर्षा’ कवि शिरोमणि लेखनाथ पौडेलले दशैंलाई यसरी कवितामै व्यक्त गरेका छन् । साँच्चि नै कवि शिरोमणिले भनेजस्तै निलो र सफा आकाश । तालु पोल्ने घाम । वर्खा सकिएर भर्खरै सुकिलो बनेका बाटोहरु । ऋतुले नै दशैं बोलाएको बताउँछन् संस्कृतविद्हरु पनि । दशैंलाई नेपालीहरुले राष्ट्रिय…