समाचार Archives | Page 8099 of 8548 | Khabarhub Khabarhub

जनकपुरको बीच सडकमा शंकास्पद वस्तु फेला

जनकपुर– जनकपुरमा आज विहान बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रसित बनेको छ । रहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको हो । जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । उक्त वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली…