Live on
Your Voice, Your Power
अन्नपूर्ण क्षेत्रको पुनहिलबाट उच्च हिमश्रृङ्खलाको पृष्ठभूमिमा सूर्योदय र सूर्यास्तको उत्कृष्ट दृश्य देख्न सकिन्छ । पुनहिलबाट अन्नपूर्ण र धौलागिरी हिमालको सुन्दर तस्वीर खिच्न सकिने भएकाले पुनहिललाई फोटोग्राफरका लागि स्वर्ग नै मानिन्छ । पुनहिलबाट अन्नपूर्ण दक्षिण, अन्नपूर्ण प्रथम, अन्नपूर्ण द्वितीय, तृतीय तथा चौथो, धौलागिरी, लमजुङ हिमाल, गंगापूर्ण र मनास्लु हिमश्रृङ्खलासहित अन्य हिमश्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।…