समाचार « Khabarhub

सल्यानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

सल्यान- सल्यानको छत्रेश्वरी गाउँपालिका-४ दिवागघारीमा शनिबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीपख चालक भिमबहादुर…