समाचार Archives | Page 8113 of 8549 | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भने- सिन्धुपाल्चोक दुर्घटनाको खबरले खाना खान र सुत्न सकिनँ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त्री ओलीले गृह तथा भौतिक मन्त्रालयका पदाधिकारीलाई आज प्रधानमन्त्री निवासमा बोलाएर त्यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री रामबहादुर थापा…