समाचार « Khabarhub

अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित

काठमाडौं- राष्ट्रियसभाले 'केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७' सम्बन्धी प्रस्ताव पारित गरेको छ। सभाको सोमबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक)…