Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको जानकारी दिएको छ । जसमध्ये गत २४ घण्टामा ४०९ संक्रमित थपिएका हुन । मन्त्रालयका अनुसार हाल देशभर ५ हजार १३३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा २ र मोरङमा ११ जना रहेका छन्…