समाचार Archives | Page 8133 of 8548 | Khabarhub Khabarhub

रसुवामा जंगली भालु धपाउन प्रहरी परिचालन

रसुवा– जंगली भालुको आतंक बढ्दै गएपछि स्थानीयको सुरक्षाका लागि रसुवामा प्रहरी परिचालन गरिएको छ । जंगली भालु घरमै पस्ने गरेका कारण स्थानीयहरु त्रसित भएकाले सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । नागरिकलाई भयरहित वातावरण सिर्जना गर्न मानिस हिँड्ने पैदलमार्गअन्तर्गत भालु आउने सम्भावित गौंडामा प्रहरी गस्तीसमेत व्यवस्थापन गरिएको…