Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना कहरसँगै अंग्रेजी नयाँ वर्ष २०२१लाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । 'न्यू एयर इभ' मनाउन काठमाडौँको ठमेलमा ठूलो यूवा समूह भेला भएको थियो । कोरोनाको त्रासलाई विर्सेर युवाहरुले नयाँ वर्षमा नयाँ खुसी आउने विश्वाससँगै रमाएका छन् । तस्वीरमा हेर्नुहोस् काठमाडौँको रमझम