समाचार Archives | Page 8146 of 8553 | Khabarhub Khabarhub

भारतमा लाखौं लुटेर फरार भएका नेपाली युवक दाङबाट पक्राउ

घोराही– दाङको घोराहीबाट झन्डै १४ लाख भारतीय रुपैयाँसहित १ जना पक्राउ परेका छन् । मजदुरीका लागि भारत गएको बेला लुटेर ल्याएको भारतीय रुपैयाँसहित घोराही उपमहानगरपालिका–१२ टिकरीका विशाल भनिने गोकर्ण बहादुर विक पक्राउ परेका हुन् । भारतको हरियाणा राज्यको चरसीदादरीमा घरेलु कामदारका रुपमा काम गर्ने विकले भारतीय रुपैयाँ लुटेर भागेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको…