समाचार « Khabarhub

मनसुनी वायुको प्रभावले भारी वर्षा हुने

काठमाडौं - आज पनि मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने भएको छ । अहिले कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्रकासाथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा  वर्षा भईरहेकोमा दिउँसोसम्म मुलुकका अधिकांश प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली…