समाचार « Khabarhub

बागमती सफाइको ४००औँ हप्ता : सात स्थानमा चेतना जगाइने

काठमाडौँ- बागमती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ । सफाइ महाअभियानको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय गरेको छ । जनचेतनामूलक सफाइ अभियानपछि दिउँसो मीनभवनमा ४००औँ हप्ताको मुख्य कार्यक्रम गरिने अभियानकर्मी गोविन्द…