समाचार Archives | Page 8163 of 8248 | Khabarhub Khabarhub

सर्वोच्च अदालतमा ५ जना न्यायाधीश नियुक्त

काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा ५ जना नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च अदालतका मुख्य न्यायाधीश र कानून व्यवसायीबाट गरी ५ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रकाशकुमार ढुङ्गाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मालाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी हुन् । न्याय परिषदको सिफारिसअनुसार पाँचै जना सर्वोच्च…