समाचार « Khabarhub

आजका समाचार : मधेशबाट बालेनको चुनावी अभियान, जनप्रतिनिधिदेखि मन्त्रीसम्म चुनावी दौडमा, ईश्वरले पनि पाए टिकट र ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रविराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय आमाको तस्बिरमा हेरेर बालेन्द्र साहले देश बनाउन सक्ने भनेको बताएका छन् । सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो बताएका हुन् । ‘जुन दिन बालेन जी र मेरो भेटघाट भयो, त्यो भेटघाट सकेर घर गएँ,…