समाचार Archives | Page 8234 of 8515 | Khabarhub Khabarhub

मेघ गर्जनसहित चट्यांङको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर मौसममा बदली रही मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मशाशाखाका अनुसार आज दिउँसो देशभरी सामान्य बदली रही मेघ गर्जन–चट्यांङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर सामान्य बदली रही…