Live on
Your Voice, Your Power
काठमाडौं– निजी मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन् । विद्यार्थीको आन्दोलन र उजुरी पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी मेडिकल कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्धा चलाउने ‘अन्तिम अल्टिमेटम’ समेत दिइसकेको छ । बढी शुल्क असुलेको भन्दै निजी मेडिकल कलेज सञ्चालकको…