समाचार « Khabarhub

कोरोना संक्रमणले मृत्यु भएमा शव व्यवस्थापन कसरी हुन्छ ? यस्तो छ कार्यविधि

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा २८१ जना संक्रमित भएका छन् । जसमध्य एक जनाको मृत्यु भएको छ भने अन्य ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यदि कोरोनाका कारण कसैको ज्यान गएमा कसरी सावधानी अपनाएर शव व्यवस्थापन गरिन्छ भन्ने बारे स्वास्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको छ । शवको सदगतको क्रममा…