समाचार « Khabarhub

भोलिदेखि मानवअधिकार महाभेला देशभर मनाइँदै

काठमाडौँ–  ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा ‘रिकोभर बेटर स्ट्याण्ड फर ह्युमन राइट्स’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘महामारीमा मानवअधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ देशभर मनाइने भएको छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको आज ७२ वर्ष पुगेको अवसरमा नेपालमा पनि जनस्वास्थ्यलाई मानवअधिकारको मुख्य विषय मानेर ७७ वटा…