समाचार Archives | Page 8264 of 8637 | Khabarhub Khabarhub

मकालु गाउँपालिका अध्यक्षका लागि सात वटा पार्टीले दिए उम्मेदवारी

सङ्खुवासभा– सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा सात वटा पार्टीले भाग लिएको निर्वाचन कार्यालयले जनाएको छ । आसन्न मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली कांग्रेसबाट विमल पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट मनबहादुर विक, समाजवादी पार्टीबाट नुर्बु शेर्पा र सङ्घीय लोकतान्त्रिक मञ्चबाट…