Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतले आज सामुहिक बलात्कारको शिकारमा परेकी बाजुराकी १४ वर्षीया बालिका पूजा बोहोराको अन्तिम सुनुवाई गर्दैछ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा बोहोराको बलात्कार प्रकरणबारे अन्तिम सुनुवाई भइरहेको छ । २०७१ साल पुष २ गते दोह्रयाईपाउँ अन्तर्गत सर्वोच्च अदालतमा दर्ता भएको बोहोराको मुद्दा ३ बर्षपछि २०७४ पौष ५…