Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद बैठकका निर्णय दलीय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो । संवैधानिक आयोगमा गरिने नियुक्तिलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा…