Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) २ जना नर्ससँग सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोरोना परीक्षणको तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले केन्द्रीय कारागारमा खटिएका नर्समा आरडीटी परीक्षणका क्रममा एन्टिबडी पोजेटिभ देखिएका कारण उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोरोना परीक्षणको तयारी गरिएको…