समाचार « Khabarhub

असोज १ गतेसम्म लामो दूरीका यातायात सञ्चालन नगर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असोज १ गतेसम्म सवारी सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए। यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन…