समाचार « Khabarhub

फ्याक्ट चेक : अमेरिकामा गर्भवती नेपाली महिला कोरोनासँग लड्दै भ्रमभित्रको वास्तविकता 

काठमाडौं- विश्व अहिले कोरोनाभाइरस महामारीकाे चपेटामा छ । यो कहालीलाग्दो अवस्थामा विभिन्न मिडियाहरु तथा सामाजिक सञ्जालमा अपवाह फैलाउने भ्रामक समाचारहरु प्रकाशित भइरहेका छन् । यसले स्वयं व्यक्तिलाई असर पर्छ नै । पाठकमाझ पनि यसले थप अन्योलता पैदा गराइदिएको छ । जसका कारण मानिसमा त्रासदीपूर्णको अवस्थामा बनेको छ । कोरोनाका कारण अहिले सबैभन्दा बढी संक्रमित मुलुकमा…