समाचार Archives | Page 8348 of 8369 | Khabarhub Khabarhub

एनसेल बम काण्ड आपराधिक कार्य : अमेरिकी राजदूत

काठमाडौं - नेपालस्थित अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रबार राति विप्लब नेतृत्वको नेकपाले एनसेलको कार्यालयमा गराएको बम विष्फोटलाई आपराधिक कार्यको संज्ञा दिएका छन्। सोमबार ट्वीटमार्फत राजदूत बेरिले संवेदनहीन आक्रमण विरोध नभइ आपराधिक कार्य भएको र लोकतान्त्रिक नेपालमा त्यसको ठाँउ नभएको बताएका छन्। राजदूत बेरीले घटनाको भर्त्सना गर्दै बम आक्रमणमा मृत्यु हुनेको परिवारजनमा समवेदना र घाइतेको शीघ्र…