Live on
Your Voice, Your Power
काठमाडौँ- मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा झरेको छ । बिहान साढे ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम…